पाठ ६ प्रकृति र वातावरण

 पाठ ६ प्रकृति र वातावरण

  1. तलका प्रश्नको सही विकल्प छनोट गर्नुहोस् :

  1. आजभोलि कहिले अल्पवृष्टि त कहिले अतिवृष्टि भएर कृषि उत्पादनमा बाधा पुग्न गएको छ । यसको मुख्य कारण के होला ?

(अ) ज्वालामुखी बिस्फोटन

(इ) दुर्लभ बन्यजन्तुको हास

(आ) जलबायु परिवर्तन

(ई) बायुमण्डलीय चापमा परिवर्तन

  1. समुद्री सतहको आयतनमा वृद्धि हुनुको मुख्य कारण के हो ?

(अ) अति वृष्टि

(आ) अल्प वृष्टि

(इ) ग्लोबल वार्मिङ

(ई) वन विनाश

  1. तलका मध्ये कुन समूह लोपोन्मुख जनावरको समूह हो ?

(अ) बाह्रसिङ्गे, जङ्गली हात्ती, हुँडार

(आ) जङ्गली हात्ती, हुँडार, स्याल

(इ) मृग, बाघ, चितुवा

(ई) जङ्गली हात्ती, बाघ, भालु

  1. तुलसी कुन समूहमा पर्ने बिरुवा हो ?

(अ) लोपोन्मुख बिरुवा

(आ) जडीबुटी

(इ) काँडेदार बिरुवा

(ई) लहरेदार समूह

  1. किरा र फन्जाइको मिलनबाट यार्चागुम्बा बन्छ । यस प्रक्रियामा झुसिलकिरा र फन्जाइको सम्बन्ध कस्तो हुन्छ ?

(अ) सिम्बायोटिक

(इ) परभक्षी

(आ) परजीवी

(ई) स्याप्रोट्रोफिक

  1. ठेउला आउँदा निमको चन्दन घोटेर लगाउने, निमका पातहरू विस्तारामा ओछ्याउने गरिन्छ । यसले ठेउला निको पार्न मदत गर्छ । निममा रहेको कुन गुणले निर्मूलनमा सहयोग गरेको हो ?

(अ) एन्टि इन्फ्लामेटरी गुणले

(आ) एन्टिअक्सिडेन्ट गुणले

(ई) एन्टिपाइरेटिक गुणले

(इ) एन्टिमाइक्रोबियल गुणले 

  1. बोजोको कुन भाग औषधीका रूपमा प्रयोग गरिन्छ ?

(अ) राइजोम

(आ) पात

(इ) काण्ड

(ई) फूल

  1. रमालाई खोकी लागेको लामो समय भयो । यसको उपचारका लागि उनले कुन जडीबुटी प्रयोग गर्नु उपयुक्त होला ?

(अ) निमको पाक (काडा)

(इ) तुलसीको पाक (काडा)

(आ) घिउकुमारीको जुस 

(ई) यार्चागुम्बाको धुलो

  1. दिइएको चित्रमा देखाइएको प्राकृतिक विपत्‌को मुख्य कारण के हो ?

  1. जलवायु परिवर्तन 

  2. वन विनाश

  3. अति वृष्‍टि

  4. ज्वालामुखी विष्‍फोटन


  1. भिन्नता लेख्नुहोस् :

  1. मौसम परिवर्तन र जलवायु परिवर्तन

  2. लोपोन्मुख बिरुवा र जडीबुटी

  3. हरित गृह प्रभाव र जलवायु परिवर्तन

  1. कारण दिनुहोस् :

  1. बेमौसमी वर्षाको मुख्य कारक जलवायु परिवर्तन हो । 

उत्तरः जलवायु परिवर्तनले गर्दा वायुमण्डलको अवयवहरुको अवस्थामा परिवर्तन आँउछ जसको कारणले गर्दा, अतिवृष्टि, अनावृष्टि र बेमौषमी वर्षाहरु समेत हुने गर्दछ ।

  1. जलवायु परिवर्तनका कारण समुद्रको आयतन बढ्छ ।

उत्तरः जलवायु परिवर्तनले गर्दा वायुमण्डल तथा पृथ्वीको तापक्रमा वृद्धि हुन्छ र यसले गर्दा हिमाली भेग तथा ध्रुविय भेगका हिउँ पग्लन्छन र अन्तमा ति हिँउहरु पानी बनेर समुन्द्रमा मिसिदा समुन्द्रको आयतन बढ्छ ।

  1. जनावरहरू लोप हुनुको कारण जलवायु परिवर्तन पनि हो ।

उत्तरः जलवायु परिवर्तनले गर्दा मौषम र हावापानीमा परिवर्तन आँउछ। यसवाट वोटविरुवाको जीवनचक्रमा प्रत्यक्ष असर पुग्छ। त्यसेैगरि बनसम्पदाको मात्रा र गुणस्तरमा ह्रास आँउदा, ति बासस्थानमा बस्‍ने जीवहरुको जीवनमा नकारात्मक असर बढ्न जाँदा, जनावरहरु समेत लोप हुने कारण बढ्छ। 

  1. लोपोन्मुख जीवहरूको वासस्थानको संरक्षणले ती जनावरहरूको संरक्षण गर्न सकिन्छ ।

उत्तरः लोपोन्मुख जीवहरुको वासस्थान संरक्षण गर्नाले तिनीहरुको वासस्थानको सुरक्षा प्रत्याभुत हुन्छ। यसबाट ति जीवहरुको जीवन, खाना, प्रजनन र सुरक्षा हुने भएकोले ति जीवहरुको संरक्षण गर्न सकिन्छ। 

  1. जडीबुटिको प्रयोग मानिसको स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

उत्तरः  जडिबुटीहरुमा औषधिय गुण हुन्छन। यिनिहरुको समुचित प्रयोग गर्दसा शरीरमा हानी हुँदैन तर शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ,छाला र घाउहरुको संङ्क्रमण निको हुन्छन्, शरीरको स्टामिना बलियो हुने भएकोले जडिबुटीहरुको प्रयोग स्वास्थ्यका लागि लाभदायक हुन्छ।

  1. तुलसीलाई जीवनप्रदायक बिरुवा पनि भनिन्छ ।

उत्तरः तुलसीको विरुवाले अत्याधिक रुपमा अक्सिजन ग्यास दिने भएकोले यसलाई जीवनप्रदायक विरुवा पनि भनिन्छ। 

  1. निम बहुउपयोगि जडीबुटी हो ।

उत्तरः निमको विरुवाको प्रयोगले, छालाको सङ्क्रमणहरु घट्ने, यसको पातको रस खाँदा, रक्तचाप घट्ने र यसमा एन्टिमाइक्रोबियल गुणसमेत भएकोले निम बहुउपयोगी जडिबुटी हो।

  1. यार्चागुम्बा शक्तिवर्द्धक जडिबुटीको रूपमा प्रयोग हुन्छ ।

उत्तरः यार्चागुम्बाको प्रयोगले शरीरमा शक्ति प्रदान गर्छ । यसले विभिन्न रोगहरुको उपचार समेत गर्दछ। शरीरको स्टामिना बढाउनुको साथै रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भएकोले यार्चागुम्बा शक्तिबर्द्धक जडिबुटीको रुपमा प्रयोग हुन्छ।


  1. तलका प्रश्नको उत्तर लेख्नुहोस् :

  1. जलवायु परिवर्तन भनेको के हो ?

उत्तरः  जलवायु परवर्तन भनेको हामीले उत्पादन गरेको विभिन्न हरित गृह ग्यासहरुको प्रभावले वायुमण्डलीय अवयवहरुको गुणस्तर र मात्रामा नकारात्मक परिवर्तन आइ हावापानी र वातावरणमा देखिने नकारात्मक प्रभाव हो।

  1. जलवायु परिवर्तनका मुख्य कारण लेख्नुहोस् ।

उत्तरः  जलवायु परिवर्तनका कारणहरु मानव निर्मित तथा प्राकृतिक कारणहरु रहेका छन, जसलाई निम्‍नअनुसार लेख्‍न सकिन्छ। 

१. हरित गृह ग्यासको उत्सर्जन

२. बन बिनास / आगलागी

३. कृषिमल, रासायनिक पदार्थको उत्सर्जन

४. ज्वालामुखी विष्फोटन

५. आणविक भट्टीहरुको प्रयोग र यसबाट हुने बाफ लगायत अन्य रासायनिक उत्सर्जन

  1. जलवायु परिवर्तनका असर व्याख्या गर्नुहोस् ।

उत्तरः 

  1. दुर्लभ जनावरहरू भन्नाले कस्ता जनावरहरू जनाउँछ ?

उत्तरः 

  1. दुर्लभ जनावरहरूको संरक्षण गर्न के के उपाय अवलम्बन गर्न सकिन्छ ?

उत्तरः 

  1. जलवायु परिवर्तनका कारणले नेपालमा पाइने धेरै बिरुवा लोप हुँदै गएका छन् । उक्त बिरुवाको संरक्षणमा तपाईंको भूमिका के हुन सक्छ । सङ्क्षिप्त व्याख्या गर्नुहोस् ।

उत्तरः 

  1. नेपालमा पाइने जडीबुटीहरूको संरक्षण र प्रबर्धनका लागि स्थानीय जनतालाई जडीबुटी प्रशोधन तथा यसको प्रयोगसम्बन्धी तालिम अत्यावश्यक छ । यस भनाइलाई आफ्ना तर्कसहित स्पष्ट पार्नुहोस् ।

उत्तरः 

  1. यार्चागुम्बाको संरक्षण गरी यसको उत्पादनमा वृद्धि गर्दा देशको आर्थिक स्तरमा पनि सुधार हुन्छ । यस भनाइलाई स्पष्ट पार्नुहोस् ।

  2. दिइएको नक्सा (कन्सेप्ट म्याप) अध्ययन गरी बाँकी भाग पूरा गर्नुहोस.

उत्तरः 

  1. दिइएको चित्र अवलोकन गरी भाग क र ख बिच रहेको भिन्नता विश्लेषण गर्नुहोस् ।

उत्तरः 

  1. दिइएको चित्रको गहन अवलोकन गरी यसले जलवायु परिवर्तनमा खेल्ने भूमिः व्याख्या गर्नुहोस् ।

उत्तरः 

  1. एकसिङ्गे गैंडा लोपहुने अवस्थामा पुगेको छ। यसको संरक्षणका लागि के गर्न सकिन्छ, सङ्क्षिप्तमा लेख्नुहोस् 

उत्तरः 

  1. हाम्रो स्थानीय स्तरमा विभिन्न किसिमका जडीबुटी पाइन्छन् । तर हामी सामान रोगको उपचारका लागि पनि परनिर्भर हुन्छौं । यसको गरी स्थानीय जडीबुटीको अधिकतम प्रयोग गर्नका लागि गर्नुपर्ने कार्यब लेख्नुहोस् । प्रमुख कारण पहिचान गरि स्थानिय जडिवुटिको अधिकतम प्रयोग गर्नका लागि गर्नुपर्ने कार्यहरु लेखनुहोस्।

उत्तरः 


Post a Comment

Popular Items